पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गर्यो

युवा स्ट्राइकर केलियन एमबाप्पेले निर्णायक गोल गरेपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गरेको छ । एमबाप्पेले ७३औं मिनेटमा ड्यानी आल्भेसको पासमा उत्कृष्ट गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली सेन्ट इटिनेले पीएसजीलाई केही दवाव दिएपनि गोल फर्काएन सकेन । स्टार खेलाडी नेमार र एडिन्सन काभानी … Continue reading पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिगमा आइतबार राति सेन्ट इटिनेलाई १–० गोलले पराजित गर्यो